Section 11
नाम दर्ता नगराई व्यवसाय गर्न नहुने
यो ऐन प्रारम्भ भएको मितिले एक वर्षपछि परिषद्मा
नाम दर्ता नगराएको कुनै पनि व्यक्तिले पशु चिकित्सा व्यवसाय गर्न हुँदैन ।